• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: सहेल्लो यो काँ परो ?....



बान्द्रे - हेल्लो यो काँ परो ?
पुलिस - पुलिस स्टेसन । बान्द्रे -
तपाइको हातमा के छ ?
पुलिस- डण्डा छ नि किन ?
बान्द्रे - के हेरीराको त खाते नाकमा घुसार
न त !
(त्यसपछि लाइन काटियो ।
केही मिनेटपछि पुलिसले
पुनः त्यही नम्बरमा डायल गर्यो तर
त्यसबेला बान्द्रेको बाउले फोन
उठायो ।)
पुलिस - हेल्लो ....... !
बाउ - हजुर ।
पुलिस - यहाँबाट कल आएको थियो ।
म सँग
भएको डण्डा नाकमा घुसार् भन्दै
थियो ॥
बाउ -कति मिनेट भो ?
पुलिस - १० मिनेट जति भयो ।
बाउ -अनि डण्डा निकाल्न छाडेर के
हेरिराको त कुकुर !